You can access the distribution details by navigating to My Print Books(POD) > Distribution
Hāmī parivartana huna sakchauṁ ra parivartana hum̐dai jāna sakchauṁ. Hāmī bhitrī ra bāhirī dhērai śaktiharūkō adhīnamā chauṁ. Prakr̥ti ra pālanapōṣaṇa dvārā hāmī ākārita bha'ēkā chauṁ. Tara yasalā'ī hāmī rūpāntaraṇa garna sakchauṁ.
Tara khrīṣṭiyāna manōvijñānalē yī āsthāharūlā'ī hāmīlē kasarī pahilyā'unu vā ṭhamyā'una sakchauṁ bhanēra hērcha. Kinabhanē hāmrō gahirō āsthāharū ra mān'yatāharu dhēraijasō bhāvanātmaka rūpamā mānili'ēkō hunchan. Tinīharū sajilai parivartana hum̐dainan, yadyapi hāmī rūpāntaraṇa huna sakchauṁ.
हामी परिवर्तन हुन सक्छौं र परिवर्तन हुँदै जान सक्छौं। हामी भित्री र बाहिरी धेरै शक्तिहरूको अधीनमा छौं। प्रकृति र पालनपोषण द्वारा हामी आकारित भएका छौं। तर यसलाई हामी रूपान्तरण गर्न सक्छौं।
तर ख्रीष्टियान मनोविज्ञानले यी आस्थाहरूलाई हामीले कसरी पहिल्याउनु वा ठम्याउन सक्छौं भनेर हेर्छ । किनभने हाम्रो गहिरो आस्थाहरू र मान्यताहरु धेरैजसो भावनात्मक रूपमा मानिलिएको हुन्छन् । तिनीहरू सजिलै परिवर्तन हुँदैनन्, यद्यपि हामी रूपान्तरण हुन सक्छौं।
Currently there are no reviews available for this book.
Be the first one to write a review for the book KHRISTIAN MANOVIGYAN / Christian Psychology.