You can access the distribution details by navigating to My Print Books(POD) > Distribution

Add a Review

EK ADARSH PURUSH KO MAAPAN / The Measure of a Man

20 Attributes of a Godly Man
Gene A. Getz
Type: Print Book
Genre: Self-Improvement
Language: Nepali
Price: ₹500 + shipping
Price: ₹500 + shipping
Dispatched in 5-7 business days.
Shipping Time Extra

Description

ककन यो?
यो िुस्तक टेक्सास राज्यको डिास शहरखिि सामान्य तवश्वासीहरूको एउटा समूहसुँग गररएको
िाइिि अध्ययन र आखिक सहभाजनको एक अत्यन्तै प्रभावशािी अनुभवको प्रतिफि हो।
यीमध्ये के ही व्यखित्वहरू आज ितन डिासखिि 'फे िोलशि िाइिि चचन' मा मसुँगै एल्डरका
रूिमा सेवा गदै छन्।
िगािार िीस हप्तासम्म प्रत्येक तिहीिार तिहान ६:४५ देखख ७:४५ िजेसम्म हामी 'डाउन्ताउनर
मोटेि' को एउटा सभाकक्षमा भेिा हुन्थ्ौं र त्यसितछ आ–आफ्नो दैतनक कायनक्षेत्रमा िाग्थ्ौं।
िमनशास्त्रको प्रकाश र आिसी सङ्गतिद्वारा हामी कसरी िरमेश्वरका अझ िररिक्व जन िन्न सक्छौं
भन्ने कु राको खोजी गनुन नै हाम्रो साझा िक्ष्य तथयो।
१ तिमोथी ३:१–७ र िीिस १:५–९ मा प्रेररि िावििे उल्लेख गनुनभएका िररिक्विाका िीस वटा
आखिक तवशेषिा एवं गुणहरू नै हाम्रो अध्ययनका मुख्य आिार तथए। प्रत्येक हप्ता हामीमध्ये एक
जनािे िोतकएको कु नै एउटा तवशेष गुणका िारेमा िमनशास्त्रको गम्भीर लशक्षािाई कररि ३० तमनेट
प्रस्तुि ग्ौं। त्यसितछको ३० तमनेट आिसी छिफि र व्यखिगि अनुभव आदानप्रदानका िातग
छु ट्याइन्थ्ो, जसमा सो गुणिाई आफ्नो व्यावहाररक जीवनमा कसरी अझ प्रभावकारी रूिमा
तवकास गनन सतकन्छ भन्ने कु रामा जोड तदइन्थ्ो।
समूहका सदस्यहरूको व्यखिगि अनुभव िथा जीवनका सङ्घषनहरूिे हाम्रो हृदयमा गतहरो प्रभाव
िारे। यी सत्रहरूको नेिृत्व गनन मद्दि िुर् याउुँदै गदान, अतन यस समूहको एउटा सतिय सदस्यका
रूिमा सुन्दै र सहभागी िन्दै गदान, मेरो मनमा यी सत्यहरू अन्य िुरुषहरूसुँग ितन िाुँड्ने िीव्र
इच्छा जागृि भयो। यसैिे, यो िुस्तक! यसको प्रेरणा जीवनिाई रूिान्तरण गने एक सजीव
अनुभविाट प्राप्त भएको हो।
यद्यति, यहाुँ प्रस्तुि गररएका लिखखि सामग्रीहरू िी छिफिहरूको नेिृत्व गने आदरणीय
तमत्रहरूिे प्रयोग गनुनभएका मूि सामग्रीभन्दा िेरै हदसम्म िररमालजनि छन्, िाितन म सुरुवािी
चरणमा िमनशास्त्र िल्टाउुँदै प्रत्येक अध्ययनको नेिृत्व गनुनहुने तनम्न महानुभावहरूप्रति हृदयदेखख
नै कृ िज्ञिा व्यि गनन चाहन्छु: जोन ब्रेनेमन, जो तहि, िी जागसन, डन के र, डन म्याखक्वन्नी, जोन
मेसेि, ब्रुस तमिर, िि नोरवुड, डग िावेि, के न थोम्सन, लजम वाल्टा, र लजम वेस्टगेट, साथै, डिास
तथओिोलजकि सेतमनरीमा नयाुँ करार सातहत्य र व्याख्या (Exegesis) का प्राध्यािक डा. तफि
10
तवलियम्सप्रति ितन म तवशेष िन्यवाद ज्ञािन गदनछु, जसिे यस िाण्डुलितििाई ध्यानिूवनक िढेर
अत्यन्तै उियोगी सुझावहरू तदनुभयो।
यी प्रत्येक िुरुषहरू िथा समूहका अन्य िेरै सदस्यहरूिे मेरो जीवनमा र एकअकानको जीवनमा
तवशेष प्रकारिे सेवकाई गरेका छन्। हाम्रो िेशा फरक–फरक तथयो। हाम्रो जीवनका िक्ष्यहरू
ितन तभन्न तथए। िर हामी सिैमा एउटा कु रा समान तथयो—हाम्रा व्यखिगि संघषनहरू र ख्रीिमा
प्राप्त तवजयहरू। जि हामी िमनशास्त्र अध्ययन ग्ौं र एकअकानसुँग आफ्ना जीवनहरू िाुँड््ौं,
िि यी दुवै अनुभवहरू आिसी उत्साह र चुनौिीका एक गतिशीि स्रोि िने, जसिे हामीिाई
जीवनका सिै क्षेत्रमा येशू ख्रीिजस्तै अझ िढी िन्न प्रेररि गर् यो।
हामी सिैका िातग यो केवि सुरुवाि मात्र हो! के ििाईं ख्रीिमा िररिक्विा िफनको हाम्रो यात्रामा
हामीसुँग सहभागी हुनुहुन्न? िावििे यसिाई अत्यन्त सुन्दर रूिमा व्यि गरेका छन्: “मैिेितहल्यै
प्राप् ि गररसके को छुवा म ितहल्यैलसद्ध भइसके को छु, होइन; िर ख्रीि येशूद्वारा म जुन कु राका
तनखि ििाउ िरें, त्यो कु रा ििन सक्छुतक भनी म त्यसको ितछ िाग्थछु । (तफलिप्पी ३:१२)
– जेन ए. गेट्ज

About the Author

About the Author Gene A. Getz is a pastor, teacher, and respected Christian author whose lifelong passion has been to help believers understand and apply God's Word in practical ways. Throughout his ministry, he has served as a pastor, seminary professor, and conference speaker, influencing countless Christians through his teaching and leadership. Dr. Getz is the founder of the Center for Church Renewal and the author of more than sixty books, including the widely acclaimed Measure of a Man and The Bible Principle Series. His writings focus on discipleship, spiritual growth, biblical leadership, and practical Christian living. For decades, Dr. Getz has encouraged believers around the world to deepen their relationship with Jesus Christ and to build their lives on timeless biblical principles. His ministry continues to impact pastors, church leaders, and Christians seeking to grow in spiritual maturity and faithful service to God.

Book Details

Publisher: Baker Publishing Group
Number of Pages: 221
Dimensions: 6"x9"
Interior Pages: B&W
Binding: Paperback (Perfect Binding)
Availability: In Stock (Print on Demand)

Ratings & Reviews

EK ADARSH PURUSH KO MAAPAN / The Measure of a Man

EK ADARSH PURUSH KO MAAPAN / The Measure of a Man

(Not Available)

Review This Book

Write your thoughts about this book.

Currently there are no reviews available for this book.

Be the first one to write a review for the book EK ADARSH PURUSH KO MAAPAN / The Measure of a Man.

Other Books in Self-Improvement

Shop with confidence

Safe and secured checkout, payments powered by Razorpay. Pay with Credit/Debit Cards, Net Banking, Wallets, UPI or via bank account transfer and Cheque/DD. Payment Option FAQs.